नियम ५५
पूँजी बढाउने अधिकार
ऐनको अधिनमा रही समितिले समय समयमा आफुले आवश्यक देखेको नयाँ शेयरहरू सृजना गरी कर्पोरेशनको निष्काशित चालुू पूँजीलाई बढाउदै लगी अधिकृत पूँजीको हदसम्म बढाउन सक्नेछ ।